काठमाडौँ, १६ जेठ । नेपालमा कोराना सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले छैठाैँ मृतक अर्घाखाँची जिल्लाको भूमिका नगरपालिकानिवासी ३५ वर्षीय पुरुष रहेको बताएका हुन ।
उनका अनुसार भारतबाट जेठ ११ गते नेपाल प्रवेश गरेको र नेपाल प्रवेश गर्दा उनको स्वाबको नमूना लिइएको थियाे । नेपाल प्रवेश गरेसँगै उनको मृत्यु भएको थियो ।










प्रतिक्रिया दिनुहोस्