समाचार

भुकम्पको धक्का



काठमाडौँ, १७ जेठ । काठमाडौँ उपत्यकामा आहिले साझ ९:३६ भुकम्पको धक्का महशुस गरिएको छ ।

भूकम्प ९ बजेर ३६ मिनेट जाँदा धादिङको सुनौला बजार आसपास केन्द्रबिन्दु भएर ४.८ रेक्टरस्केलको भूकम्पको गएको राष्ट्रिय भूकम्प मापन केन्द्रका अध्यक्ष लोकविजय अधिकारीले पुष्टि गर्नुभयो।