विश्व

विश्वभर कोरोना संक्रमितको संख्या ६१ लाख ५३ हजार नाग्यो



काठमाडौँ, १८ जेठ । नोवेल कोरोना (कोभिड–१९) भाइरसका कारणबाट संक्रमित हुनेको संख्या ६१ लाख ५३ हजार ३७० जनामा संक्रमित भएको पुष्टि भएको छ ।

विश्व स्वास्थ्य संगठनले विश्वव्यापी महामारी घोषणा गरेको कोरोना भाइरसका कारण हालसम्म कोरोना भाइरसबाट ३ लाख ७० हजार ८७० जनाको मृत्यु भएको छ । यस्तै, उपचारपछि घर फर्किने संख्या २७ लाख ३४ हजार ५४८ जना पुगेको छ ।

कुन देशमा कति जना उपचारपछि घर फर्किए, कति जनामा संक्रमण र कति जनाको मृत्यु भएको छ ? हेर्नुहोस्ः

साभारः https://www.worldometers.info/coronavirus