विश्व

विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या ३ लाख ७७ हजार नाग्यो



काठमाडौँ, २० जेठ । नोवेल कोरोना (कोभिड–१९) भाइरसका कारणबाट विश्वभर हालसम्म मृत्यु हुनेको संख्या ३ लाख ७७ हजार १४८ जनाको मृत्यु पुगेको छ ।

विश्व स्वास्थ्य संगठनले विश्वव्यापी महामारी घोषणा गरेको कोरोना भाइरसका कारण अहिलेसम्म कुल ६३ लाख ६१ हजार ८६२ जना संक्रमित भएको पुष्टि भएको छ । यस्तै, कोरोना भाइरस संक्रमित मध्ये २९ लाख ३४ जना उपचारपछि घर फर्किएका छन् ।

कुन देशमा कति जना उपचारपछि घर फर्किए, कति जनामा संक्रमण र कति जनाको मृत्यु भएको छ ? हेर्नुहोस्ः

साभारः https://www.worldometers.info/coronavirus