काठमाडौँ, २१ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले समाजमा हुने गरेका अमानविय हिंसाका घटनाहरुको छानविन गरी दोषीलाई कडा कारवाही गर्ने चेतावनी दिनुभएको छ ।
छुवाछुत विरुद्धको राष्ट्रिय दिवशको अवसरमा सम्पूर्ण देश तथा विदेशमा रहनुभएका आम नेपाली दाजुभाई तथा दिदीवहिनीहरुमा शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री ओलीले मानव सभ्यताको कलंकको रुपमा रहेको अमानविय प्रथालाई कानुनी रुपमा अन्त्य गर्ने प्रतिवद्धता जनाउनुभएको छ ।












प्रतिक्रिया दिनुहोस्