काठमाडौँ, २१ जेठ । थप २०१ जनामा कोरोना संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या २३०० पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले पछिल्लो २४ घण्टामा २०१ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको जानकारी दिए । त्यसैगरी मृत्यु हुनेको संख्या ९ पुगेको छ ।










प्रतिक्रिया दिनुहोस्