राजनीति

नेपाल प्रहरीका ७३ सई इन्स्पेक्टरमा बढुवा (सूचीसहित)



काठमाडौँ, २४ जेठ । प्रहरी महानिरीक्षक (आईजी) ठाकुरप्रसाद ज्ञवालीको अध्यक्षतामा शुक्रवार साँझ प्रहरी प्रधान कार्यालय नक्सालमा बसेको बढुवा समितिको बैठकले नेपाल प्रहरीमा बिभागिय तर्फको रिक्त कोटामा ७३ जना प्रहरी नायब निरीक्षक (सई) हरुलाई प्रहरी निरिक्षक ९इन्स्पेक्टर०मा बढुवाको लागि सिफारिस गरेको छ ।