Banner News

आजको प्रतिनिधि सभा बैठक सुरु, प्रत्यक्ष प्रसारण (LIVE)



काठमाडौँ, २४ जेठ । आजको प्रतिनिधि सभाको बैठक ११ बजेदेखि सुरु भएको छ  ।

बैठकको सुरुमा राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्रको व्यहोरा सभामुखले पढेर सुनाउने कार्यसूची  रहेको छ ।