Banner News

थप ३२३ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ३२ सय नाग्यो



काठमाडौँ, २४ जेठ । थप ३२३ जनामा  कोरोना संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या ३२३५ पुगेको छ  ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले थप ३२३ जनामा कोरोना संक्रमित पुष्टि भएको जानकारी दिए । उनका अनुसार ३६५ जना कोरोना जितेर घर फर्किएका छन् भने १३ जनाको मृत्यु भएको छ ।