काठमाडौँ, २६ जेठ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ ।
कोरोना भाइरस संक्रमणलगायतका विषयमा छलफल गर्ने आज पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो २ बजे बैठक बस्ने छ ।मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठकमा समसामयीक राजनीतिबारे पनि छलफल हुने छ ।










प्रतिक्रिया दिनुहोस्