पाेखरा, २६ जेठ । स्वास्थ्य विज्ञान प्रतिष्ठानकाे आइसोलेसनमा रहेका एक काेराेना संक्रमित पुरूषकाे मृत्यु भएकाे छ ।
गण्डकी प्रदेश, सामाजिक विकास मन्त्रालय अन्तरगत स्वास्थ्य निर्देशनालयले जनाए अनुसार काेराेना संक्रमणका कारण आइसोलेसनमा भर्ना भएका ६० वर्षीय पुरूषकाे उपचारका क्रममा मृत्यु भएको हाे ।











प्रतिक्रिया दिनुहोस्