काठमाडौँ, २६ जेठ । आजको प्रतिनिधि सभाको बैठक ११ बजेदेखि सुरु भएको छ ।
बैठकमा बजेटमाथि उठेका प्रश्नको सम्बन्धित मन्त्रीहरुले जवाफ दिने कार्यक्रम रहेको छ । जवाफ दिने क्रम सकिएपछि आजै विनियोजन विधेयक पारित गर्ने कार्यसूची छ ।
प्रत्यक्ष प्रशारण (LIVE)
Banner News
08 June 2020 12:10 PM
काठमाडौँ, २६ जेठ । आजको प्रतिनिधि सभाको बैठक ११ बजेदेखि सुरु भएको छ ।
बैठकमा बजेटमाथि उठेका प्रश्नको सम्बन्धित मन्त्रीहरुले जवाफ दिने कार्यक्रम रहेको छ । जवाफ दिने क्रम सकिएपछि आजै विनियोजन विधेयक पारित गर्ने कार्यसूची छ ।
प्रत्यक्ष प्रशारण (LIVE)
प्रतिक्रिया दिनुहोस्