काठमाडौँ, २७ जेठ । काठमाडौँमा उपत्यकामा गएराति भूकम्पको धक्का महशुस गरिएको छ ।
राति ९ बजेर ३६ मिनेट जाँदा मकवानपुर केन्द्रबिन्दु भएर ३ म्याग्नेच्युडको भूकम्प गएकाले काठमाडौँ मा पनि यसको धक्का महशुस गरिएको हो ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार मकवानपुर जिल्लाको साखेल केन्द्रबिन्दु भूकम्प गएको थियो ।










प्रतिक्रिया दिनुहोस्