Banner News

आजको प्रतिनिधि सभाको बैठक सुरु, प्रत्यक्ष प्रसारण (LIVE)



काठमाडौँ, ३१ जेठ । आजको प्रतिनिधि सभाको बैठक १ बजेदेखी सुरु भएको छ ।

नेपालको संविधानको दोस्रो संशोधन विधेयक आज प्रतिनिधि सभाबाट पारित हुने भएको छ ।

प्रत्यक्ष प्रसारण (LIVE)