राजनीति

विप्लवद्वारा प्रधानमन्त्री ओली नेतृत्वको सरकारको प्रशंसा



काठमाडौँ, ३२ जेठ । प्रतिबन्धित समुहका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले केपी शर्मा ओली नेतृत्वको सरकारको प्रशंसा गरेका छन् ।

कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको नेपालको नयाँ नक्सा शनिबार संसदबाट पारित भएसँगै विप्लवले विज्ञप्ति जारी गर्दै उक्त कदमको प्रशंका गरेका हुन् ।