काठमाडौँ, ३२ जेठ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भातृ संस्था नेपाल विद्यार्थी संघले शिक्षामन्त्री गिरिराजमणि पोखरेललाई भेटेर १६ बुँदे माग राखेको छ ।
आइतबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा नेविसंघ अध्यक्ष राजीव ढुंगानासहित पदाधिकारीहरू पुगेर १६ बुँदे माग राखेका हुन ।













प्रतिक्रिया दिनुहोस्