काठमाडौँ, १ असार । थप ४सय ५१ जनामा कोरोना संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या ६२ सय ११ जना पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार आज ४५१ जनामा कोरोना संक्रमित पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार आज ६७ जना डिस्चार्ज भएसगै नेपालमा १ हजार ४१ जना कोरोना जितेर घर फर्किएका छन् भने १९ जनाको मृत्यु भएको छ ।










प्रतिक्रिया दिनुहोस्