काठमाडौँ, २ असार । नेपाल प्रहरीका ३६ एसपीको सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले सोमबार ३६ एसपीको सरुवा गर्ने निर्णय गरेको हो ।
प्रतिक्रिया दिनुहोस्