काठमाडौँ, २ असार । कर्णाली प्रदेशमा थप ९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । प्रदेश अस्पताल सुर्खेत, पशुपन्छी अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणबाट दैलेखका ५ र सुर्खेतका ४ जनामा कोरोना पुष्टि भएको हो ।
प्रतिक्रिया दिनुहोस्