Banner News

थप ३८० जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ६५ सय नाग्यो



काठमाडौँ, २ असार । थप ३८० जनामा कोरोना संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या ६५ सय ९१ जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका  प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार आज ३८० जनामा कोरोना संक्रमित पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार आज ११७ जना डिस्चार्ज भएसगै नेपालमा ११ सय ५८ जना  जना कोरोना जितेर घर फर्किएका छन् भने १९ जनाको मृत्यु भएको छ ।