Banner News

थप ४२१ जनामा कोरोना संक्रमण, संक्रमित स‌ंख्या ९ हजार नाग्यो



काठमाडौँ, ७ असार । आज थप ४२१ जनामा कोरोना  स‌ंक्रमण पुष्टि भएसगै नेपालमा संक्रमितको कुल स‌ंख्या ९ हजार २६ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज थप ४ सय २१ जना संक्रमित रहेको छ भने आज कोरोना संक्रमण निको भई १ सय ९४  जना डिस्चार्ज भएको छ । हालसम्म डिस्चार्ज हुनेको संख्या १ हजार ७ सय ७२ जना पुगेको छ ।