समाचार

गण्डकी प्रदेशमा थप २५ जनामा कोरोना पुष्टि



काठमाडौँ, १२ असार । गण्डकी प्रदेशमा थप २५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएकाे गण्डकी प्रदेश स्वास्थ्य निर्देशनलायले जनाएको छ ।