समाचार

काभ्रेमा गोली चल्यो



काभ्रे, १२ असार । काभ्रेको रोशी गाउँपालिकामा प्रहरीले गोली चलाएको छ ।

काभ्रेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाका अनुसार बोधिचित्त लुटपाट भएको सूचना आएपछि गाउँमा पुगेको प्रहरीको हतियारधारी समूहसँग जम्काभेट भएको थियो । त्यसक्रममा गोली चलेको हो ।

उनका अनुसार बाटोमा बम जस्तो देखिने वस्तु पनि राखेको भनिएको छ । विस्तृत जानकारी आउन बाकी ।