काठमाडौँ, १३ असार । नेपालमा सलह किरा भित्रिएको छ ।
बारा र सर्लाही जिल्लामा सलह किरा देखिएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका प्रवक्ता सहसचिव डा. हरिबहादुर केसीका अनुसार बारामा सलह किरा आएको र प्राविधिक टोली खटिएको छ । सलह किराको समूहले नेपालमा क्षति पुर्याए, नपुर्याएको भने खुलिसकेको छैन ।










प्रतिक्रिया दिनुहोस्