भोजपुर, १५ असार । भोजपुरमा बेवारिसे अवस्थामा सकेट बम फेला परेको छ ।
उत्तरी साल्पाशिलिछो गाउँपालिका ६ मा शनिबार दुई थान बेवारिसे बम फेला परेकाे जिल्ला प्रहरी कार्यालय भाेजपुरले जनाएकाे छ ।
उक्त बम कानुन बमोजिम निष्क्रिय गर्ने प्रकृया अगाडि बढाइएकाे र यसबारे थप अनुसन्धान भैरहेकाे प्रहरीले बताएको छ ।










प्रतिक्रिया दिनुहोस्