Banner News

थप ४७६ जनामा कोरोना संक्रमण : संक्रमितको संख्या १३ हजार नाग्यो



काठमाडौँ, १५ असार । नेपालमा सोमबार ४ सय ७६ जनामा कोरोना संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसं‌ख्या मन्त्रालयका अनुसार कुल सं‌क्रमितको संख्या १३ हजार २४८ पुगेको छ । आजसम्म डिस्चार्ज हुनेको संख्या ३ हजार एक सय ३४ रहेको छ भने मृत्यु हुनेको संख्या २९ रहेको मन्त्रालयले जनाएको छ ।