काठमाडौँ, २३ असार । अस्पतालमा भर्ना भएका सात जना विरामीमा कोरोना भाइरसको संक्रमण देखिएपछि बाँसबारीस्थित शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र (गंगालाल अस्पताल)ले आकस्मिक बाहेकका सेवा भएको छ ।
अस्पतालले आज सूचना जारी गरी अर्को व्यवस्था नभएसम्मका लागि आकस्मिक बाहेकका सबै सेवा बन्द भएको जनाएको छ ।











प्रतिक्रिया दिनुहोस्