Banner News

थप ११८ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १६ हजार ६ सय नाग्यो



काठमाडौँ, असार । थप ११८ जनामा कोरोना संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या १६ हजार ६ सय ४९ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका  प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार आज ११८ जनामा कोरोना संक्रमित पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार आज १२० डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ८ हजार ११ जना रहेको छ भने मृत्यु हुनेको संख्या ३५ जना पुगेको छ ।