काठमाडौँ, २७ असार । थप ७० जनामा कोरोना संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या १६ हजार ७ सय १९ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार आज ११८ जनामा कोरोना संक्रमित पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार आज ४३१ डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ८ हजार ४ सय ४२ जना रहेको छ भने मृत्यु हुनेको संख्या ३८ जना पुगेको छ ।










प्रतिक्रिया दिनुहोस्