Banner News

थप ११६ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १७ हजार १ सय नाग्यो



काठमाडौँ, ३१ असार । थप ११६ जनामा कोरोना संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या १७ हजार १ सय ७७ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका  प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार आज ११६ जनामा कोरोना संक्रमित पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार आज ६९७ डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ११ हजार २५ जना रहेको छ भने मृत्यु हुनेको संख्या ३९ जना पुगेको छ ।