Banner News

थप ५७ जनामा कोरोना संक्रमण, संक्रमित संख्या १७ हजार ५ सय नाग्यो



काठमाडौँ, ३ साउन । थप ५७ जनामा कोरोना संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या १७ हजार ५ सय २ जना  पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका  प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार आज ५७ जनामा कोरोना संक्रमित पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार आज १०३ डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ११ हजार ६  सय ३७ जना रहेको छ भने मृत्यु हुनेको संख्या ४० जना पुगेको छ ।