काठमाडौँ, ५ साउन । दार्चुलामा गएराति गएको पहिरोमा परेर नौगाड गाउँपालिका ६ मा दुईजना बेपत्ता भएका छन् ।
प्रहरीका अनुअर बेपत्ता हुनेमा आमाछोरी रहेको र पहिरोमा परेर अन्य ४ जना घाइते भएका छन् । बेपत्ताको अहिले स्थानीय, प्रहरीलगायतको टोलीले खोजबिन गरिरहेको छ ।










प्रतिक्रिया दिनुहोस्