काठमाडौँ, ५ साउन । थप १८६ जनामा कोरोना संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या १७ हजार ८ सय ४४ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार आज १८६ जनामा कोरोना संक्रमित पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार आज १७३ डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ११ हजार ८ सय ६८ जना रहेको छ भने मृत्यु हुनेको संख्या ४० जना पुगेको छ ।a










प्रतिक्रिया दिनुहोस्