राजनीति

विविधता बीचको एकता नै हाम्रो मौलिक पूँजी हो : प्रम ओली



काठमाडौँ, १७ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले विविधता बीचको एकता नै नेपालीको मौलिक पूँजी भएको उल्लेख गर्दै विविधता बीचको एकताबाट नै विकास र समृद्धिको नयाँ उचाईमा पुग्न सकिने बताउनुभएको छ ।