इनरुवा, १८ साउन । सुनसरीको बराहाक्षेत्र नगरपालिका-१ कोशीगढमा (नाउ) दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
इलाका प्रहरी कार्यालय बराह क्षेत्रका अनुसार शनिबार बराह क्षेत्रबाट उदयपुर हँदै भोजपुर जाने क्रममा डुङ्गा दुर्घटना हुदा भोजपुर आपचोक गाउँपालिका-८ का २० वर्षीय राजकुमार राईको मृत्यु भएको हो ।
उक्त दुर्घटनामा परेका भोजपुर आपचोक गाउँपालिका-८ का शङकर राई र अजय राईको उद्दार गरिएको र उनीहरुको उपचार भइरहेको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्