काठमाडौँ, २१ साउन । काठमाडौँ उपत्यकामा मंगलबार मध्य राति भूकम्प गएको छ ।
राष्ट्रिय भूकम्प केन्द्रका अनुसार राति ११ बजेर २७ मिनेट जाँदा २.७ रिक्टर स्केलको भूकम्पको धक्का गएको हो । सो सामान्य भूकम्पको केन्द्रबिन्दु थापाथली आसपास भएको पनि केन्द्रले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्