काठमाडौँ, २६ साउन । काठमाडौँ उपत्यकाभित्रका स्थानीय तहहरुले प्रवाह गर्ने अत्यावश्यक बाहेकका सबै सेवा १५ दिनका लागि बन्द गर्ने निर्णय गरेका छन् ।
काठमाडौं उपत्यका भित्र रहेका नगरपालिकाका मेयरहरुको संगठन ‘नगरपालिका मेयर फोरम’को सोमबार बसेको बैठकले स्थानीय तहबाट प्रवाह हुने अत्यावश्यक बाहेकका अरु सबै सेवा बन्द गर्ने निर्णय गरेको काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले जानकारी दिए ।












प्रतिक्रिया दिनुहोस्