A view of Kathmandu Valley from Kirtipur, on Monday, August 29, 2016. The valley has witnessed excessive population boom over the past few years. Photo: THT
काठमाडौँ, ४ भदौ । आज काठमाडौँ उपत्यकामा २ सय जनामा कोरोना संक्रमण पुष्टि भएका छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँ जिल्लामा १७४, ललितपुरमा १८ र भक्तपुरमा ८ जना संक्रमित भेटिएका छन् ।
प्रतिक्रिया दिनुहोस्