काठमाडौँ, ६ भदौ । काठमाडौँ उपत्यकामा मात्र २१६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार यसमध्ये काठमाडौँ जिल्लामा १६० जना, ललितपुरमा ६ र भक्तपुरका ५० जना रहेका छन् ।
राजनीति
22 August 2020 16:43 PM
काठमाडौँ, ६ भदौ । काठमाडौँ उपत्यकामा मात्र २१६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार यसमध्ये काठमाडौँ जिल्लामा १६० जना, ललितपुरमा ६ र भक्तपुरका ५० जना रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्