राजनीति

काठमाडौँ उपत्यकामा १६६ जनामा कोरोना पुष्टि



काठमाडौँ, ७ भदौ । काठमाडौँ उपत्यकामा थप १६६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौँमा १२६, ललितपुरमा १२ र भक्तपुरमा २८ गरी उपत्यकामा १६६ जनामा संक्रमण पुष्टि भएको हो ।