काठमाडौँ, १० भदौ । ललितपुरको पाटन अस्पतालमा उपचाररत थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
स्वास्थ्य कार्यालय ललितपुरले विज्ञप्ति जारी गर्दै काठमाडौँका कोरोना संक्रमित ५४ वर्षीय पुरुषको गएराति साढे ९ बजे मृत्यु पुष्टि गरेको हो । उनी गत साउन २३ गतेदेखि पाटन अस्पतालमा उपचाररत थिए ।










प्रतिक्रिया दिनुहोस्