Banner News

थप ८८५ जनामा कोरोना संक्रमण, संक्रमित संख्या ३४ हजार नाग्यो



काठमाडौँ, १० भदौ । थप ८५५ जनामा कोरोना संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या ३४ हजार ४ सय १८ जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार आज ८८५ जनामा कोरोना संक्रमित पुष्टि भएको हो ।