पोखरा, ११ भदौ । गण्डकी प्रदेशमा थप २५ जनामा कोरोना पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र, पोखरा र चितवन मेडिकल कलेज चितवनमा गरिएको परिक्षणमा थप २५ जनामा कोरोना पुष्टि भएको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्