समाचार

गण्डकी प्रदेशमा थप २७ जनामा कोरोना पुष्टि



पोखरा, ११ भदौ । गण्डकी प्रदेशमा थप २७ जनामा कोरोना पुष्टि भएको छ ।

क्षयरोग उपचार केन्द्र, पोखरा र गण्डकी प्रदेश भन्दा बाहिरका प्रयोगशालाहरुमा गरिएको परिक्षणमा थप २७ जनामा कोरोना पुष्टि भएको जनाइएको छ  ।

No photo description available.