Banner News

मन्त्रिपरिषद् बैठकका २२ वटा निर्णय सार्वजनिक (सूचीसहित)



काठमाडौँ, १२ भदौ । मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले विभिन्न २२ निर्णय गरेको छ । बिहीबार सो बैठकको निर्णय सरकारका प्रवक्ता डा. युवराज खतिवडाले सार्वजनिक गरेका हुन ।