समाचार

गण्डकी प्रदेशमा थप २४ जनामा कोरोना पुष्टि



पोखरा, १४ भदौ । गण्डकी प्रदेशमा थप २४ जनामा कोरोना पुष्टि भएको छ ।

क्षयरोग उपचार केन्द्र, पोखरा गरिएको परिक्षणमा गण्डकी प्रदेशमा थप २४ जनामा कोरोना पुष्टि भएको  हो । योसगै संक्रमितको संख्या २१२३ पुगेको छ ।

No photo description available.