काठमाडौँ, १४ भदौ । काठमाडौँ उपत्यकामा थप ४२९ जना कोरोना भाइरस पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौँमा ३७२, भक्तपुरमा ४५ र ललितपुरमा १२ गरी ४२९ जनामा संक्रमण पुष्टि भएको हो ।
राजनीति
30 August 2020 16:40 PM
काठमाडौँ, १४ भदौ । काठमाडौँ उपत्यकामा थप ४२९ जना कोरोना भाइरस पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौँमा ३७२, भक्तपुरमा ४५ र ललितपुरमा १२ गरी ४२९ जनामा संक्रमण पुष्टि भएको हो ।
प्रतिक्रिया दिनुहोस्