काठमाडौँ, १५ भदौ । काठमाडौँ उपत्यकामा थप २९८ जना कोरोना भाइरस पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौँमा १९०, भक्तपुरमा ४१ र ललितपुरमा ६७ गरी २९८ जनामा संक्रमण पुष्टि भएको हो ।
राजनीति
31 August 2020 17:10 PM
काठमाडौँ, १५ भदौ । काठमाडौँ उपत्यकामा थप २९८ जना कोरोना भाइरस पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौँमा १९०, भक्तपुरमा ४१ र ललितपुरमा ६७ गरी २९८ जनामा संक्रमण पुष्टि भएको हो ।
प्रतिक्रिया दिनुहोस्