काठमाडौँ, १६ भदौ । विश्वमा पछिल्लो २४ घण्टामा विश्वमा २ लाख ६४ हजार कोरोना संक्रमित थपिका छन् । योसगै संक्रमितको संख्या २ करोड ५१ लाख १८ हजार ६८९ पुगेको छ ।
विश्व स्वास्थ्य संगठनका अनुसार अघिल्लो २४ घण्टामा २ लाख ६५ हजार ८सय ८८ कोरोना संक्रमित थपिएको हो । कोरोनाका कारण हालसम्म ८ लाख ४४ हजार ३१२ संक्रमितको ज्यान गइसकेको छ ।
कोरोना संक्रमणको क्रम रोकिएको छैन । संक्रमितको संख्या बढ्दै जाँदा विश्वभर संक्रमितको संख्या विश्वमा २ करोड ५१ लाख नाघेको छ ।










प्रतिक्रिया दिनुहोस्