काठमाडौँ, १८ भदौ । नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २५७ पुगेको छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार २४ घण्टामा महिला ४ जना र पुरुष २ जना गरि थप ६ जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा चितवन, भक्तपुर, तनहुँ र रुपन्देहीका ४ महिला रहेका छन् भने सिन्धुपाल्चोक र रुपन्देहीका २ पुरुष रहेका छन् ।










प्रतिक्रिया दिनुहोस्